सेयर बजारमा आज पनि दोहोरो अंकको गिरावट, ६ अर्बको कारोबार
काठमाडौं । सेयर बजार घट्ने क्रममा आज पनि रोकिएन । साताको चौथो कारोबार दिन बुधबार नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ। नेप्से परिसूचक २२.७३ अंकले घटेर २६१०.२१ विन्दुमा पुगेको छ। सेन्सेटिभ इण्डेक्स ४.३० अंकले घटेर ४६३.०७ विन्दुमा अडिएको