बालेनले विस्थापित गर्न खोजेको भन्दै कवाडी व्यवसायीले भेटे प्रधानमन्त्री ओली
काठमाडौं । कवाड व्यवसायी समाजले सहज रुपमा पेशा व्यवसाय गर्न पाउनु पर्ने भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकार्षण गराएको छ । आज (बिहीबार) प्रधानमन्त्री ओलीलाई भेटेर कवाडी व्यवसायी समाजका अध्यक्ष राम केवल गुप्ताले सरकारको ध्यानाकार्षण गराएको हो । वर्षौंदेखि कवाड