विजयकुमार शाह परिवारद्धारा बाल अस्पताललाई ४ करोड प्रदान गर्ने प्रतिबद्धता
काठमाडौँ । विजय कुमार शाह परिवारले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (केआइओसिएच) को बाल शल्य चिकित्सा इन्टेन्सिभ केयर युनिट पिएसआइसियू र डे केयर सर्जरी शाखाको आवश्यक भौतिक संरचना निर्माणका लागि ४ करोड रुपैयाँ सहयोग प्रतिबद्धता जनाएको छ । काठमाडौं इन्स्टिच्युट