आजको शेयर बजारः सामान्य अंकको सुधार, कारोबार रकम १ अर्ब ९३ करोड बढी
काठमाडौं । आजको शेयर बजारमा सामान्य अंकको सुधार देखिएको छ । १.५४ अंकले बढेको बजार २०९६.०८ बिन्दुमा रोकिएको छ । आइतबार ०.०७ प्रतिशतले बजार बढेको हो । २५८ धितोपत्रको ३९ हजार १८७ वटा कारोबारबाट ५२ लाख ६ हजार ३७० कित्ता