सुनको मूल्य घट्यो, चाँदीको भने स्थिर
काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य सामान्य घटेको छ । सुनको मूल्य १०० रुपैयाँले घटेको हो । बुधबार छापावाला सुन प्रतितोला १ लाख ६ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार सुनको मूल्य १ हजार रुपैयाँले बढेर नयाँ