तेलबाट टाढा हुने आशा कल्पना मात्र हो- ओपेक
काठमाडौँ । तेल उत्पादक राष्ट्रहरूको संगठन ओपेकले पेट्रोल र डिजेलको प्रयोगलाई चरणबद्ध रूपमा कम गर्ने कुरा एउटा सपना भएको र आगामी दशकसम्म यसको माग बढिरहने बताएको छ । तेल निर्यात गर्ने देशहरूको संगठन ओपेकले पेट्रोल र डिजेल जस्ता जीवाश्म इन्धनहरू