फागुन मसान्तभित्र सवारी कर तथा नवीकरण शुल्क भुक्तानी गरे जरिवाना छुट
काठमाडौं । यातायात व्यवस्था कार्यालय (मोटरसाइकल) काठमाडौंले सवारी साधानको कर जरिवाना तथा नविकरण दस्तुर समयमै भुक्तानी गर्न आग्रह गरेको छ । आज एक सूचना जारी गर्दै उक्त कार्यालयले आर्थिक वर्ष २०७०/७१ देखि आर्थिक वर्ष २०७५/७६ सम्म तोकिए बमोजिमको कर तथा