यातायात मजदुर र व्यवसायीसँग सरकारको वार्ता
काठमाडौँ । आन्दोलनरत यातायात मजदुर र व्यवसायीसँग सरकारले वार्ता गरिरहेको छ। सिंहदरबारस्थित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा मजदुर र व्यवसायीसँग वार्ता भइरहेको छ । ट्राफिक जरिवाना कम गर्नुपर्ने, बसपार्क बाहिर माइक्रो पार्किङ गर्नुपर्ने लगायतका माग राख्दै सोमबारदेखि आन्दोलनमा उत्रिएका मजदुरहरुले