खानेपानी आयोजना चाँडो मर्मत गर्न मन्त्री यादवको निर्देशन
काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादवले असोजमा परेको अविरल वर्षासँगै गएको बाढीपहिरोका कारण क्षति भएका देशभरिका खानेपानी आयोजनाको मर्मतकार्यलाई छिटो सम्पन्न गर्न निर्देशन दिएका छन्। असोज ११ गतेदेखिको अविरल वर्षाका कारण आएको बाढीपहिरोले देशभरिका खानेपानी प्रणालीमा गम्भीर प्रभाव परेको र क्षति