युक्रेनमा विद्युत संकट
काठमाडौँ । युक्रेनी नागरिक टेटियानाको छोराको लागी, बिजुली आपूर्तिको विषय जीवन र मृत्युको विषय बन्यो । टेटियानाको बच्चा जन्मजात शारीरिक रूपमा असक्षम थियो । सास फेर्न, खान र औषधि लिन समेत विद्युतीय उपकरणको भर पर्नु परेको छ । टेटियानाले भनिन्- ‘हामी