मोदीको राष्ट्रिय सुरक्षा सल्लाहकारमा डोभल पुन: नियुक्त
काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अजित डोभललाई राष्ट्रिय सुरक्षा सल्लाहकारमा पुन: नियुक्त गरेका छन् । त्यस्तै क्याबिनेटको कमिटीले पिके मिश्रलाई प्रधानमन्त्रीको मुख्य सचिवमा पुन: नियुक्ति गरेको हिन्दुस्तान टाइम्सले उल्लेख गरेको छ । डोभल र मिश्र २०१४ मा मोदी भारतको