ट्रम्पलाई कडा चुनौती दिदै ह्यारिस, सर्वेक्षणमा अगाडी
काठमाडौँ । अमेरिकी राष्ट्रपति जो बाइडेन राष्ट्रपतिको दौडबाट बाहिरिएर कमला ह्यारिस अगाडी आएसँगै उनले ट्रम्पलाई कडा चुनौती दिने संकेत देखिएको छ । उपराष्ट्रपति कमला ह्यारिसलाई डेमोक्रेटिक उम्मेदवारीका आवश्यक समर्थन प्राप्त गरिसकेकी छन् र अब उनी डेमोक्रेटिक पार्टीबाट उम्मेदवार बन्ने निश्चित