बंगलादेशकी प्रधानमन्त्री हसिनाले दिइन् राजीनामा, प्रदर्शनकारी प्रधानमन्त्री निवास छिरे
काठमाडौँ । बंगलादेशकी प्रधानमन्त्री सेख हसिनाले राजीनामा दिएर राजधानी ढाका छोडेकी छिन् । समाचार संस्था अलजजिराका अनुसार विद्यार्थी आन्दोलन चर्किदै गएपछि राजीनामा दिएर हसिना सुरक्षित स्थान तर्फमा लागेकी छिन । सन् २००९ देखि निरन्तर बंगलादेशको सत्तामा रहेकी हसिनाले विद्यार्थी प्रदर्शन