अफ्रिकामा ७९ मिलियनभन्दा बढी युवतीहरु बलात्कृत र यौन दुर्व्यवहारः संयुक्त राष्ट्र
अफ्रिका । संयुक्त राष्ट्र बाल एजेन्सीका अनुसार विश्वभरी आठमध्ये एक बालिका र युवतीले बलात्कार र यौन हिंसा सहेका छन्, जसमा सबैभन्दा बढी पीडित उप(सहारा अफ्रिकामा रेकर्ड गरिएको छ। युनिसेफले बालबालिका विरुद्धको यौन हिंसा सम्बन्धी आफ्नो पहिलो विश्वव्यापी अनुमान प्रकाशित गरेको