पेरिस सम्झौतामा अमेरिका सहभागी हुने चीनको अपेक्षा
(रासस÷सिन्ह्वा) चीनले पेरिस जलवायु सम्झौतामा अमेरिका फेरी सहभागी हुने विश्वास व्यक्त गरेको छ । जलवायु परिवर्तनसम्वन्धी विश्वव्यापी समस्याको समाधानका लागि लड्न अमेरिकाले पनि सहयोग गर्ने चीनका एक जना वरिष्ठ कुटनीतिज्ञले मङ्गलबार विश्वास व्यक्त गर्नु भएको हो । “चीनले जलवायु परिवर्तनका