फिलिपिन्समा सैनिक कानूनको अवधि थप
(रासस÷एएफपी) फिलिपिन्सको दक्षिणी मिन्दानाओ प्रान्तमा जारी सैनिक कानूनको अवधि थप एक वर्षका लागि थपिएको छ । उक्त प्रान्तमा शान्ति सुरक्षाको अवस्थाको मूल्यांकन गर्दै अर्काे एक वर्ष सो सैनिक कानून जारी राख्नुपर्ने भन्दै उक्त कानून बुधबारको संसद बैठकमा प्रस्तुत गरिएको