मालदिभ्स्मा राजनीतिक संकट
मालदिभ्स्मा राजनीतिक संकट झनै गहिरिएको छ । गएको बिहीबारदेखि शुरु भएको राजनीतिक संकटका कारण यहाँ थप तनाव भएको समाचार छ । आइतबार मालदिभ्स्को सरकारले यहाँको सेना र प्रहरीलाई सर्वाेच्च अदालतको आदेशको पालना नगरेकोभन्दै सर्वाेच्च अदालतले दिने कुनै पनि आदेशको पालना नगर्न