चीनले यसवर्ष १ करोड ३० लाख नयाँ रोजगारी सिर्जना गर्ने
चीन सरकारले यसवर्ष करिब १ करोड ३० लाख नयाँ रोजगारी सिर्जना गर्ने जनाएको छ । मङ्गलबार बेइजिङमा आयोजित एक पत्रकार सम्मेलनमा चिनियाँ प्रधानमन्त्री लि खछ्याङ्ले सो जानकारी दिनुभएको हो । उहाँले चीनले सन् २०१८ मा १ करोड ३० लाख