राजनीतिक समस्याको हल अदालतले होइन मतदानले गर्छ : पाकिस्तानी प्रधानमन्त्री
पाकिस्तानका प्रधानमन्त्री शहिद खकान अब्वासीले राजनीतिक मुद्दाको फैसला अदालतबाट नभै जनताले मतदानको माध्यमबाट गर्नुपर्ने बताएका छन् । पाकिस्तानी पूर्वप्रधानमन्त्री नवाज शरीफलाई सर्वोच्चले पदमा रहन अयोग्य रहेको ठहर गर्दै फैसला दिएको प्रसङ्गलाई लिएर अव्वासीको भनाई आएको हो । पूर्व प्रधानमन्त्री शरीफका