कोरोना रोकथाम कोषमा सिभिल बैंकको सहयोग
काठमाडौँ । सङ्घ र प्रदेश सरकारको कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सिभिल बैंक र बैंकका सञ्चालक तथा कर्मचारीबाट रु ८७ लाख सहयोग गरिएको छ । बैंकले कोरोना सङ्क्रमणको रोकथाम, नियन्त्रण र प्रभावितका लागि सरकारद्वारा