भारतको समाजवादी पार्टीका पूर्व नेता सिंहको निधन
नयाँदिल्ली । भारतको राज्यसभा सदस्य तथा समाजवादी पार्टीका पूर्व नेता अमर सिंहको निधन भएको छ । उपचारका क्रममा सिंगापुरमा उनको निधन भएको पारिवारिक स्रोतलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमहरुले जनाएका छने । नेता सिंहको सन् २०११ मा मृगौला प्रत्यारोपण गरिएको थियो