भारतमा कोरोनाबाट सङ्क्रमितको सङ्ख्या घट्दो
नयाँ दिल्ली । भारतमा कोरोना भाइरसबाट सङ्क्रमित र मृतकको सङ्ख्यामा कमी आउन थालेको छ । सरकारी अधिकारीहरुले शुक्रबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा अघिल्लो दिनभन्दा एक हजार ७९० जना कम सङ्क्रमित थपिएका छन् । भारतमा अघिल्लो दिन एक लाख