फ्रान्समा ३ हजार पादरीले दुई लाख बालबालिकालाई यौन दुर्व्यवहार गरेको खुलासा
पेरिस । फ्रान्समा पादरीहरूले दुई लाखभन्दा बढी बालबालिकालाई यौन दुर्व्यवहार गरेको खुलासा भएको छ । सन् १९५० पछि हजारौं पादरीले २ लाख १३ हजारभन्दा बढी बालबालिकालाई यौन दुव्र्यवहार गरेको एउटा स्वतन्त्रत छानबिन आयोगले देखाएको छ । यौन दुव्र्यवहारका घटना दबाउन