विश्वमा आजः इजरायली प्रधानमन्त्रीको हत्यादेखि अमेरिकाका ४४ औं राष्ट्रपति बाराक ओबामा
आज ४ नोभेम्बर । विश्व इतिहासमा आज विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ इतिहासमा आज भएका केही महत्वपूर्ण घटनाः बाराक ओबामा अमेरिकाको ४४ औं राष्ट्रपति अफ्रिकी मूलका अमेरिकी नागरिक बाराक ओबामा अमेरिकाको राष्ट्रपतिमा निर्वाचित हुनुभएको थियो