विश्व इतिहासमा आजः अमेरिकी जल सेनाको स्थापनादेखि बोलिभियाली नेताको राजीनामा
आज १० नोभेम्बवर । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ इतिहासमा आज भएका केही महत्वपूर्ण विश्व घटनाः अमेरिकामा जातीय नरसंहार सन् १८९८ अमेरिकाको विलमिंटनमा एउटा जातीय नरसंहार मच्चिएको थियो । सबै जातजातिको