लुम्बिनीमा माओवादी र जनमतका मन्त्रीले दिए राजीनामा
रूपन्देही । लुम्बिनी प्रदेश सरकारबाट माओवादी र जनमतका ४ मन्त्रीले राजीनामा दिएका छन् । एमाले नेतृत्वको सरकारमा सहभागी उनीहरूले आइतबार मुख्यमन्त्रीको कार्यालयमा राजीनामा पत्र बुझाएका छन् । मुख्यमन्त्री लीला गिरी रूपन्देहीमा भएकाले मुख्यमन्त्री कार्यालयमा राजीनामा बुझाएको बताइएको छ । माओवादीबाट