जसपाको खोटाङ काठमाण्डौ सम्पर्क समिति गठन
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको खोटाङ काठमाण्डौ सम्पर्क समिति गठन भएको छ । ललितपुरको बालकुमारीमा शनिबार आयोजित भेलाले प्रीतिराज राईको अध्यक्षतामा २१ सदस्यीय समिति गठन गरेको हो । समितिको उपाध्यक्षमा किर्तीमान मगर, पिके बाङदेल, नविन राई सचिवमा चन्द्रश्याम