एनआरएनएको अध्यक्षमा डा. केसी विजयी, अन्य पदमा को ? (सूचीसहित)
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा डा.बद्री केसी विजयी भएका छन् । बिहीबार भएको प्रत्यक्ष र अनलाइन मतदानमा अध्यक्षका अन्य दुई प्रत्यासीलाई पराजित गर्दै डा. केसी निर्वाचित भएका हुन । आरके शर्मा र महेश श्रेष्ठलाई पराजित गर्दै केसी