विधेयक पारित गराउन सरकार गम्भीर देखिएन : माओवादी केन्द्र
काठमाडौँ । नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले संसद्मा दर्ता भएका महत्वपूर्ण विधेयकहरू पारित गराउने विषयमा सरकार गम्भीर नदेखिएको भन्दै कडा आलोचना गरेका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै पाण्डेले सरकारले “बोल्ने एकथोक, गर्ने अर्कै” प्रवृत्ति