स्पेन भ्रमणमा सरकारी प्रतिनिधिमण्डल बाहेकको छानबिन गर्न गृहमन्त्री लेखकको निर्देशन
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको हालै सम्पन्न स्पेन भ्रमणमा सरकारी प्रतिनिधिमण्डलबाहेक अन्य व्यक्ति पनि सहभागी भएको भन्ने विषयमा छानबिन हुने भएको छ । गृहमन्त्री रमेश लेखकले सोमबार बिहान गृह सचिव गोकर्णमणि दुवाडी र प्रहरी महानिरीक्षक दीपक थापालाई निष्पक्ष छानबिन