टेकुको आधुनिक फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याइने
काठमाडौं । काठमाडौं महानगरपालिकाले टेकुमा निर्माणाधीन आधुनिक फोहोर स्थानान्तरण केन्द्र आगामी मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी गरेको छ। महानगरले निर्माण कार्य निर्धारित समयभन्दा अघि नै सम्पन्न गरी सकेसम्म छिट्टै सेवा सुरु गर्ने लक्ष्य लिएको जनाएको छ। बुधबार निर्माणाधीन केन्द्रको निरीक्षणपछि महानगरकी