मन्त्री किराँतीको घुस अस्वीकारको फण्डा, भित्रभित्रै असुली धन्दा
काठमाडौं । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर विदेश पठाइएको प्रकरणमा केही नेता, सचिव, कर्मचारी, पूर्वमन्त्री र दलालहरु जेलमा छन् भने केही सत्ता र शक्तिको आडमा उन्मुक्ति पाएका छन् । तर यसरी विदेश पठाउने पात्र फेरिएका छन्, प्रवृत्ति उस्तै छ ।