लिपुलेकबारे सरकारको स्पष्ट अडान: ‘नेपालकै भूमि, कूटनीतिक संवादबाट समाधान खोज्छौँ’
काठमाडौँ । सरकारले लिपुलेक लगायतका सीमा क्षेत्र नेपालको भूभाग नै भएको दोहोर्याउँदै यस विषयमा आफ्नो अडान स्पष्ट र दृढ रहेको जनाएको छ। सोमबार मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता सस्मित पोखरेलले सीमा विवादबारे परराष्ट्र