काठमाडौं आइपुगे अमेरिकी सहायक विदेशमन्त्री समीर पल कपुर
काठमाडौं । अमेरिकी विदेश मन्त्रालयका दक्षिण तथा मध्य एसिया मामिला हेर्ने सहायक विदेशमन्त्री समीर पल कपुर काठमाडौं आइपुगेका छन्। स्रोतका अनुसार उनी आज बिहान करिब सवा ६ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्। भारतीय मूलका कपुर बालेन्द्र शाह नेतृत्वको