प्रचण्डले भन्दैमा सरकार बन्ने र ढल्ने हुँदैन, गठबन्धन दलहरूबीच समन्वय आवश्यक : कांग्रेस
काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले प्रचण्डलगायतका नेताहरुले भन्दैमा सरकार बन्ने र ढल्ने नहुँने स्पष्ट पार्दै सत्ता गठबन्धनभित्र रहेका दलहरूबीचमा भने समन्वय र सन्तुलनको आवश्यकता रहेको निष्कर्ष निकालेको छ । प्रवक्ता महतले भने ‘प्रमुख प्रतिपक्षी दलले त सरकारको प्रतिपक्षमा भएको