संविधान संशोधन र जेनजीका माग सम्बोधनका लागि संसद् पुनर्स्थापना आवश्यक : बारका पूर्वअध्यक्ष घिमिरे
काठमाडौँ । नेपाल बार एसोसिएशनका पूर्वअध्यक्ष गोपालकृष्ण घिमिरेले संविधानमा सुधार तथा जेनजी पुस्ताका माग पूरा गर्नका लागि संसद् पुनर्स्थापना अपरिहार्य भएको बताएका छन् । संसद् विघटन बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा जारी बहसका क्रममा बोल्दै उनले भने, “संविधानमा सुधार