नेतालाई जनतामाझ जान रोकिँदा चुनाव नै अनिश्चित हुन सक्ने संविधानविद् आचार्यको चेतावनी
काठमाडौं । संविधानविद् डा. भीमार्जुन आचार्यले राजनीतिक नेताहरूलाई जनतामाझ जान अवरोध गरिएको स्थिति कायम रहे आगामी फागुन २१ गते निर्धारित प्रतिनिधि सभा निर्वाचन नै प्रभावित हुन सक्ने चेतावनी दिएका छन्। बाराको सिमरामा बुधबार नेकपा एमालेका नेताहरूको कार्यक्रम रोकिएको घटनापछि उनले