कांग्रेसका इतर पक्षलाई सभापति थापाको सन्देश : ‘अद्यावधिक नगर्ने सदस्यलाई पार्टी प्रणालीले चिन्दैन’
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टी सदस्यता अद्यावधिक नगर्ने व्यक्तिलाई कांग्रेसले सम्मान र माया गरे पनि सदस्यका रूपमा नचिन्ने बताएका छन्। झापामा आयोजित पार्टी कार्यक्रमलाई सम्बोधन गर्दै उनले इतर पक्षका नेताहरूलाई लक्षित गर्दै यस्तो टिप्पणी गरेका हुन्। पूर्वसभापति