शिक्षा समितिको बैठक सुरु, विद्यालय शिक्षा विधेयकलाई अन्तिम रुप दिइदै
काठमाडौं । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक आज बसेको छ, जसमा विद्यालय शिक्षा विधेयकलाई अन्तिम रुप दिने कार्यसूची रहेको छ । बिहान ८ बजे तय गरिएको बैठक केही ढिलो गरी सुरु भएको हो। बैठकमा लामो समयदेखि विवादित विषयमा