सरकार–शिक्षक वार्ता जारी, शिक्षकका माग सम्वोधन गर्न मन्त्रिपरिषद् वैठक वस्दै
काठमाडौं । सरकार र शिक्षकबीच सिंहदरवारमा वार्ता भइरहेको छ । शिक्षामन्त्री रघुजी पन्तले शिक्षकहरुसँग वार्ता गरिरहेका बेला गृहमन्त्री रमेश लेखक, सत्ता पक्षका मुख्य सचेतक महेश बर्तौला र कांग्रेस प्रमुख सचेतक श्याम कुमार घिमिरे पनि सहभागी भएका छन् । शिक्षकहरूले ऐन