विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाऊ आदेश
काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरणको रिटमा सर्वोच्च अदालतले विपक्षीका नाममा कारण देखाऊ आदेश जारी गरेको छ। बिहीबार न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले विपक्षीलाई मागबमोजिम आदेश किन जारी गर्न नपर्ने हो भन्नेबारे कारणसहित जवाफ पेश गर्न आदेश