भिजिट भिसा प्रकरणमा माओवादी झुकेको छैन : उपमहासचिव वर्षमान पुन
काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले भिजिट भिसा प्रकरणमा माओवादी केन्द्रले कुनै सम्झौता गरेको वा झुकेको भन्ने आरोप असत्य भएको स्पष्ट पारेका छन् । प्रतिनिधिसभामा आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलका क्रममा बोल्दै उनले केही दिन अघि संसद अवरोधका