पूर्वपतिद्वारा आमा र दुई छोरीको हत्या
रुपन्देही । बुटवल उपमहानगरपालिका–११ होराइजन चोक नजिकै एक व्यक्तिले आफ्नै घरमा बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या गरेका छन् । सुरज कोइरालाले पूर्व पत्नीसहित दुई छोरीको बीभत्स हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एसपी प्रदीपबहादुर क्षेत्रीले जनाकारी