सदन अवरोध हटाउन सरकार र विपक्षबीच संवाद नहुँदा चिन्तित छु : सभामुख घिमिरे
काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसदमा जारी अवरोध हटाउन सरकार र विपक्षी दलबीच संवादको पहल नहुँदा चिन्ता व्यक्त गरेका छन् । शुक्रबारको प्रतिनिधिसभा बैठक सुरु भएलगत्तै उनले यसबारे ध्यानाकर्षण गराएका हुन्। सभामुख घिमिरेले रास्वपा र राप्रपाले उठाएको भिजिट भिसा