राष्ट्रिय सभा निर्वाचनः कांग्रेस–एमाले गठबन्धन
काठमाडौं । राष्ट्रिय सभा निर्वाचनमा नेपाली कांग्रेस र नेकपा एमालेसँग तालमेल गर्ने प्रयासबाट नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाहिरिएको छ । यससँगै प्रमुख दलहरू मिलेर चुनाव लड्ने उद्देश्यले बनाउने भनिएको महागठबन्धन तत्कालका लागि असफल भएको छ । राष्ट्रिय सभाका १८ सिटका