अर्थमन्त्रीको खोजी गर्दै एमाले सांसद रोष्ट्रम उभिएपछि प्रतिनिधिसभा बैठक १५ मिनेट स्थगित
काठमाडौं । प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ । बजेटका प्राथमिकतामाथिको छलफलका क्रममा अर्थमन्त्री स्वर्णिम वाग्ले अनुपस्थित रहेको भन्दै एमाले सांसद राजेन्द्र राईले विरोध जनाएपछि बैठक स्थगित गरिएको हो । अर्थमन्त्री उपस्थित नभएको भन्दै सांसद राई रोष्ट्रममा उभिएर