निर्वाचन आयोगले कालोसूचीमा राखेकोप्रति एमाले नेताले जनाए आपत्ति
काठमाडौं । २०७९ सालमा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा भएको खर्च विवरण नबुझाएको तथा सार्वजनिक नगरेको भन्दै निर्वाचन आयोगले कालोसूचीमा राखेकामा पूर्वमन्त्री एवम् नेकपा एमालेका नेता राजकुमार गुप्ताले आपत्ति जनाएका छन् । तोकिएको समयभित्रै खर्च विवरण बुझाएर सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दा