चीनबाट फेरि आयो वाढी, त्रिशूली नदी आसपासमा सतर्कता अपनाउन माइकिङ
काठमाडौं, साउन १४ । बुधबार बिहान ३ बजेदेखि रसुवाको भोटेकोसी नदीमा आएको भीषण बाढीका कारण त्रिशूली नदीको जलस्तर एकाएक बढेको छ । बाढीको जोखिम बढेसँगै रसुवा, नुवाकोट र धादिङका तटीय क्षेत्रका बासिन्दालाई स्थानीय प्रशासन र सुरक्षा निकायहरूले सतर्क रहन अनुरोध