राष्ट्र बैंकले घटायो स्थायी तरलता सुविधा दर, नीतिगत दर पनि घट्यो (मौद्रिक समीक्षाको पूर्णपाठ)
काठमाडौँ । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै स्थायी तरलता सुविधा दर र नीतिगत दर दुवै घटाएको छ। स्थायी तरलता सुविधा दर ६ प्रतिशतबाट ५.७५ प्रतिशतमा झरेको छ भने नीतिगत दर ४.५० प्रतिशतबाट