मुस्ताङको भिरालो सडकबाट जिप खस्यो, चालक घाइते
काठमाडौं । मुस्ताङको नेपाल–चीन सीमास्थित कोरला नाका नजिकै आइतबार बिहान जिप दुर्घटना हुँदा चालक घाइते भएका छन्। काठमाडौं र पोखरा हुँदै नाकातर्फ जाँदै गरेको ग१च २२५५ नम्बरको टोयोटा हायस जिप अनियन्त्रित भई सडकबाट खसेको हो । सशस्त्र प्रहरी बल नेपाल